“पोखरामा रु ५ करोड लागतमा सुविधासम्पन्न ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनको तयारी” पोखरा प्रेस १५ पुष २०८१, सोमबार ००:३९December 30, 2024 पोखरा, पुस १४ गते। कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण भएको[...]