कीर्तिपुरमा पनि डोजर चल्यो पोखरा प्रेस १० भाद्र २०७९, शुक्रबार ०४:१७August 26, 2022 कीर्तिपुर।काठमाडौं महानगरका मेयर बालेन शाहले अवैध संरचना हटाइरहँदा कीर्तिपुर नगरपालिकाका मेयर पनि डोजर लिएर निस्किएका छन्।[...]