सवारी साधन दर्ताको प्रमाणपत्रको नवीकरण गर्दा विलम्ब शुल्क हटाइने पोखरा प्रेस ८ श्रावण २०७९, आईतवार १९:३५July 24, 2022 पोखरा।गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय नियमावलीको संशोधनमा जुटेको छ । प्रदेश सवारी[...]