गोरखाको सहिद लखन गाँउपालिका कल्लेरीमा धान दिबस मनाइयो। पोखरा प्रेस १५ असार २०७९, बुधबार २१:२८June 29, 2022 गोरखा । आज असार १५ गोरखा जिल्लामा किसानहरुले धान रोपेर राष्ट्रिय धान दिबस मनाएका छन् ।धान[...]