Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गोरखाको सहिद लखन गाँउपालिका कल्लेरीमा धान दिबस मनाइयो।

loading views..
Nepal Telcome

गोरखा आज असार १५  गोरखा जिल्लामा किसानहरुले धान रोपेर  राष्ट्रिय धान दिबस मनाएका छन् धान बालीमा जैबिक बिबिधताताको उपयोग आयत प्रतिस्थपनामा सहयोग भन्ने मुल नाराका साथ १९ औँ राष्ट्रिय धान दिबसतथा यान्त्रिकरण कार्यक्रम समपन्न भएको गण्डकी प्रदेशका कृषि मन्त्री चन्द्र बहादुर बुढा मगरले कल्लेरी फाँटमा धान  रोपाईंशुभारम्भ गरेका हुन् ।धान दिबसको अबसर पारेर साना किसान कृषि सहकारी संस्था लिमिटेड गोरखाको आयोजनामा सहिद लखनगाँउपालिका वडा कल्लेरी फाँटमा गण्डकी प्रदेशका कृषि मन्त्री चन्द्र  बहादुर बुढा मगर प्रदेश सांसद तथा पुर्ब कृषि मन्त्री लेखबहादुर थापा मगरको उपस्थिती रहेको थियो प्रदेश कृषि मन्त्रालयको बजेटमा कल्लेरी फाँटमा चक्ला बन्दी पनि गरिएको साना  किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण बाबु श्रेष्ठले जानकारी दिए। विशेष गरेर २०६१ साल असार १५ गते देखि धानदिवसको रुपमा मनाईदै आएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link