चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, राष्ट्रिय प्रणालीमा थपियो नयाँ ऊर्जा पोखरा प्रेस २० कार्तिक २०८१, मंगलवार ०४:०२November 5, 2024 रसुवा, २० कार्तिक। रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न[...]