खड्ग ओलीको ठाडो आदेशमा दीपक मनांगे मन्त्री बने पोखरा प्रेस १६ बैशाख २०७८, बिहीबार २०:५४April 29, 2021 पोखरा।विवादित छविका प्रदेश सांसद् राजिव गुरुङ उर्फ (दीपक मनाङे) गण्डकी प्रदेशको मन्त्री नियुक्त भएका छन् ।[...]