एमसीसीविरुद्ध चितवनमा माओवादीको प्रदर्शन पोखरा प्रेस २२ माघ २०७८, शनिबार ०५:२८February 5, 2022 भरतपुर।अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले चितवनको भरतपुरमा प्रदर्शन गरेको छ[...]