महासंघको आवास गृहमा पत्रकारहरूको लागि आइसोलेशन सेन्टर! पोखरा प्रेस २४ बैशाख २०७८, शुक्रबार ०४:२५May 7, 2021 पोखरा। नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालय काठमाण्डौंमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको[...]