चितवन कारागारमा कैदीबन्दीको चाप कम गर्न १६ जना स्थानान्तरण पोखरा प्रेस ६ कार्तिक २०८१, मंगलवार ०७:५९October 22, 2024 भरतपुर,६ कार्तिक। चितवन कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा बढी भएपछि १६ जना कैदीबन्दीलाई अन्य जिल्ला स्थानान्तरण गरिएको[...]