भाटभटेनीले करिब दुई अर्ब भ्याट छलेको अदालतको पूर्ण इजालाशबाट सदर पोखरा प्रेस १६ माघ २०८०, मंगलवार १७:४०January 30, 2024 पोखरा। अनेकन काण्डै काण्डमा चोपलिएको मीनबहादुर गुरुङले संञ्चालन गरेको भाटभटेनी डिपार्टमेन्टले नक्कली भ्याट बिल बनाएर कर[...]