विश्वकै लामो यात्रुवाहक केबुलकार पोखराबाट मुक्तिनाथसम्म निर्माण हुने पोखरा प्रेस २३ जेष्ठ २०८२, शुक्रबार ०६:१३June 6, 2025 काठमाडौं, जेठ २३ गते। धार्मिक एवं पर्यटकीय महत्वको मुक्तिनाथ धामसम्म कास्कीको वीरेठाँटीबाट केबुलकार निर्माण हुने भएको[...]