मुक्तिनाथ बैंकको एटीएममा भिसा कार्डबाट रकम झिक्दा निशुल्क पोखरा प्रेस १० फाल्गुन २०७७, सोमबार ०२:२९February 22, 2021 काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था मिलाएको[...]