Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

मुक्तिनाथ बैंकको एटीएममा भिसा कार्डबाट रकम झिक्दा निशुल्क

loading views..
Nepal Telcome

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था मिलाएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो सुविधा दिन थालेको हो ।

त्यस्तै बैंकले डिजिटलाइजेशनलाई प्रोत्साहन गर्न ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा समेत सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधाका लागि बैंकले आफ्नो वेबसाइटमा यस्तो फिचर थपेको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link