Skip to content
Pokharapress Logo
७ आश्विन २०८३, बुधबार

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

loading views..
Nepal Telcome

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का खगराज अधिकारी नियुक्त हुनु भएको छ। प्रदेश प्रमुख डिल्लीराज विष्टले आइतबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link