Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

अखिल( क्रान्तिकारी )को गण्डकी प्रदेश सम्मेलन भदौ १६ र १७ गते हुने

loading views..
Nepal Telcome
नदीपुर दुध

तनहुँ। अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको चौथो पुर्ण बैठकले संगठनको प्रदेश सम्मेलन आउदो भदौ १६ र १७ गते गर्ने निर्णय गरेको छ ।असार २२ गते तनहुँको शुक्लागण्डकिमा आयोजित पुर्ण बैठकले उत्त निर्णय गरेको हो ।
अखिल ( क्रान्तिकारी ) गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा बसेको बैठकमा संगठनको केन्द्रीय अध्यक्ष पन्चा सिंह, महासचिव दिपेश पुन, उपाध्यक्षहरु तुकमान महरा,नरेश रेग्मी, मदन भुल, नारायण खनाल, केशव रावल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री आशा खनाल, विद्यार्थी फ्याक्सन इन्चार्ज ज्ञाननाथ गैरे, पार्टी प्रदेश सचिव जगन्नाथ खनाल लगाएतको सहभागिता रहेको अखिल क्रान्तिकारीका केन्द्रीय सचीव अरबिन्द्र भट्टराईले जानकारी दिनु भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link