Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं, ३० भदौ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको संसदीय बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ ।सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेर संसद अवराेध गर्ने निर्णय गरेको हाे ।

संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म संसद अवरोध गर्ने निर्णय गरेको हो ।एमालेले माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयाेग गरेकाे र संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link