Skip to content
Pokharapress Logo
६ आश्विन २०८३, मंगलवार

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, सतर्क रहन आग्रह

loading views..
Nepal Telcome

काठमाडौं, ६ मंसिर। जल तथा मौसम विज्ञान विभागले आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको चेतावनी दिएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भन्दै सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link