Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

माधव समूह खड्ग ओली समूहसँग जुध्न समान्नतर कमिटी गठन गर्ने निर्णयमा!

loading views..
Nepal Telcome

पोखरा  प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष खड्ग ओलीको एकलौटी रूपमा अघि बढ्ने कदमका विरुद्ध बरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेर जवाफ दिएको ओलीको कदमपछि आक्रोशितनेपाल खनाल पक्षले देशभर समानन्तर कमिटीको अभ्यास थालेर काउण्टर जवाफ दिएको हो एमाले अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि नेपालखनाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेकाछन् जसअनुसार प्रदेश को संयोजक भीम आचार्यलाई, प्रदेश को घनश्याम भुसाललाई, प्रदेश को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश को सुरेन्द्र पाण्डेलाई, को युवराज ज्ञवालीलाई प्रदेश को जिम्मा भीम रावललाई दिइएको त्यस्तै, युवाविभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्माअष्टलक्ष्मी शाक्यलाई बुद्धिजीवि विभागको जिम्मा प्रमेश हमाललाई दिइएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link