Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

कृष्ण भक्त पोखरेलले गुट परिवर्तन गरे

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। एमालेको माधव-खनाल खेमामा सक्रिय चितवनका निर्वाचित माननीय कृष्णभक्त पोख्रेल मूलधारमा फर्केको भन्दै बालुवाटारको संसदीय दल बैठकमा सामेल भएका छन् ।आफ्नो बिगत प्रति आलोचित हुँदै आफ्नै राजनैतिक गुरू सुवास नेम्वांगको अनुरोधमा मुल घरमा फर्किएको बताउन समेत उनी पछि परेनन्।उनी वकालती पृष्ठभूमिका हुन् । बामदेव गौतम भने म एकताको पक्षमा छु यसैले आजको केन्द्रीय कमिटी बैठकमा बस्दिन भन्दै दलको बैठकमा आफ्ना कुरा राखेर निस्किएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link