Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै पनि बेला एमालेसँग मिल्नेःशेरबहादुर देउवा

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै पनि बेला एमालेसँग मिल्न जाने बताएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेको देउवाले शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति आक्रोश पोख्दै एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको बताए ।

सभापति देउवाले भने, ‘गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link