Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

जनताको समस्यामा गोरखा नगरपालिका : मेयर राना

loading views..
Nepal Telcome

गोरखा।गोरखा नगरपालिका वडा ११ मा पर्ने सिर्दीखोलामा आएको बाढीले सयौं रोपनी जग्गा बगरमा परिणत गरदिएको आज सोक्षेत्रको अनुगमन गर्दै मेयर कृष्ण रानाले तत्कालका लागि अस्थायी समाधान गरि किसानले खेत रोप्ने वातावरण मिलाइदिनेआश्वसन व्यक्त गरे। किसानलाई कहिलै दुख नहुने गरि जहाँ बाढी पहिरोको समस्या आइपर्छ त्यस ठाँउमा मास्टर प्लान बनाएरदिर्घकालिन रुपमा समस्याको समाधान गरेरै छाड्ने बिश्बास दिलाए जनताबाट निर्बाचित जन प्रतिनिधि भएकाले जनताको सुखदुखमा साथ दिनु पहिलो कर्तव्य  भएकाले समस्या पर्नासाथ गोरखा नगरपालिकामा जानकारी गराउन अनुरोध गरे नगरपालिकाबाट हुने कामहरु एक छिन पनि नरोक्ने भन्दै मेयर रानाले भने नगरबाट हुने कामहरु तत्कालै गरिने ठुला लागतकाकामहरु हल गर्न पहल कदमी गरिने बताए। अनुगमनको क्रममा उपमेयर मसाली माया थोकर ,११ का वडा अध्यक्ष राम बहादुरखड्का प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकाल नगरपालिकाका प्राबिधिक टोली  सहित अनुगमन गर्न गएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link