Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

राष्ट्रपतिद्धारा दुई देशका लागि राजदूत नियुक्त

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गर्नु भएको छ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सोमबार गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत भरतकुमार रेग्मीलाई इजिप्टका लागि सुशीलकुमार लम्साललाई आवासीय नेपाली राजदूतमा नियुक्त गर्नु भएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link