Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

आज प्रचण्ड दलबलसहित भारत भ्रमणमा जाने।

loading views..
Nepal Telcome

पोखरा।चीनियाँ नेताहरूसँग भेटेलगत्तै अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् प्रचण्डको यो भ्रमणका बारेमा आफ्नै पार्टीका शीर्षस्थतहकै माओवादी नेताहरू समेत जानकार थिएनन्   चिनियाँ श्रोतबाट प्रचण्ड भारत जाने जानकारी पाएपछि बुधबार रातिदेखि नैमाओबादी पार्टीमा खैलाबैला मच्च्एको थियो।

हिजो सबेरै  प्रचण्डको शुक्रबारबाट हुने भारत भ्रमणबारे एकपछि अर्को गरेर समाचार आए प्रचण्डको आकस्मिक दिल्ली भ्रमणको समाचार बाहिरिएपछि उनको सचिवालयले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमण हुन लागेको जानकारी दियो जबकी यसबारे पार्टीका सीमित नेतामात्र जानकार थिए

चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल फर्किएलगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमणप्रति नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायकानेताहरूले गम्भिर असहमति प्रकट  गरेका छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link