Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

माओबादी केन्द्रको जिल्ला संयोजकमा विष्णु भट्ट र सचिवमा दिपक तिमिल्सना

loading views..
Nepal Telcome

गोरखा।नेकपा माओबादी केन्द्रको जिल्ला समन्वय समितिको  संयोजकमा बिष्णु भट्ट सचिवमा दिपक तिमिल्सना साकार चयन भएका छन् निवर्तमान जिल्ला संयोजक लेख बहादुर थापा केन्द्रिय सदस्य भए पछि रिक्त भएको ठाउँमा बारपाक सुलिकोट गाउँपालिकाकाअध्यक्ष विष्णु भट्ट चयन भएका हुन् सचिबमा  भने गण्डकी प्रदेश कमिटिले निर्णय गरेता पनि जिल्ला समन्वय समितिले निर्णय गर्नबाँकी रहेको केन्द्रिय सदस्य तथा पुर्ब कृषि मन्त्री लेख बहादुर थापा मगरले जानकारी दिए

प्रदेश कमिटी बैठकले गोरखानगरपालिकाको ईन्चार्जमा धना तमु , पालुडटार नगरपालिकाको ईन्चार्जमा बिबश चिन्तन , भिमसेन पालिकाको ईन्चार्जमा लोकप्रसाद बन्जरा , गण्डकी गाउँपालिकाको इन्चार्जमा साकार , अजिरकोट गाउँपालिकाको ईन्चार्जमा अनिता भुजेल ,सिरानचोकगाउँपालिकाको इन्चार्जमा पुर्ण कुमारी कँडेल , शहिद लखन गाउँपालिकाको ईन्चार्जमा कृष्ण चेपाङ , आरुघाट गाउँपालिकाकोइन्चार्जमा श्यामकुमार श्रेष्ठ , धार्चे गाउँपालिकाको इन्चार्जमा पुर्ब शहरी राज्य मन्त्री छम बहादुर तमु ,चुमनुब्री गाउँपालिकाकोइन्चार्जमा निमा लामा बापाक सुलिकोट गाउँपालिकामा धामी बराम चयन भएको तत्कालिन जिल्ला संयोजक लेख बहादुर थापामगरले जानकारी दिए जिल्ला कार्यालय प्रमुखमा अकुर तिमिल्सना आयाम चयन भएका छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link