Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

जसपाको गोरखा जिल्ला अध्यक्षमा कुलमान गुरुङ

loading views..
Nepal Telcome

गोरखा।जनता समाजबादी गोरखाको  अध्यक्षमा कुलमान गुरुङ चयन भएका छन् गोरखामा  शनिबार सम्पन्न पाटीको बिस्तारित बैठकलेकुलमान गुरुङको अध्यक्षतमा ५१ सदस्यीय समिति गठन गरेको हो। जसमा उपाध्यक्ष कबिन्द्र अधिकारी , सुनसिङ तामाङ , आशबहादुर नेपाली सचिबमा पार्बति मास्के कार्की उपसचिबमा सबिना घले काेषध्यक्षमा सुक मायाँ गुरुङ चयन भएका छन् आउँदोनिर्बाचनलाई मध्य नजर गर्दै संघ प्रदेशको उम्मेदवार पनि छिटै टुङयाउने गुरुङले जानकारी दिए सोही कार्यक्रममा जसपाकाकेन्द्रीय कार्याकारिणी सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज शिबलाल थापाको पनि सहभागिता रहेको थियो गोरखामा डा० बाबुरामभट्टराईले नेपाल समाजबादी पार्टीको पनि हिजै मात्र पुनर्गठन गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link