Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

आगामी निर्वाचनले देशको भाग्य फैसला गर्छ : ओली

loading views..
Nepal Telcome

पोखरा।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अधोगतितिर लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् उनले आगामी मंसिर गतेकोसंसदीय निर्वाचनले देशको भाग्य भविष्य समेत फैसला गर्ने बताएका छन् शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दैओलीले सत्ता गठबन्धनले अति गर्न थालेको देश भयावह अवस्थामा रहेको बताए उनले भने, ‘अहिले देश भयावह स्थितिमा हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ। आगामी मंसिर गतेको निर्वाचन सामान्य निर्वाचन हैन, यसले देशकोभाग्य भविष्य फैसला गर्नेछ

अहिले सत्ता शक्तिका लागि जेसुकै गर्न पनि पछि नपर्ने गठबन्धनका नेताहरुका कारण देश बर्बाद हुनसक्ने उनको भनाइ थियो गठबन्धनले जे गरे पनि हुने, जे पनि गर्न पाउने भएको अति हुन थालेको , अति भनेको यस्तो पो हुने रहेछ सरुवा, बढुवा, नियुक्ति, लाइसेन्स जेमा पनि भ्रष्टाचार हुन थालेको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link