Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

शिक्षक समाज रुपान्त्रणको मेरुदण्ड होःलेख बहादुर थापा

loading views..
Nepal Telcome

गोरखानेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान कृषि मन्त्री लेख बहादुर थापाले शिक्षक समाज रूपान्तरणको मेरुदण्ड भएको बताएका छन् शनिबार नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय पाटेचौरमा एकीकृतअखिल नेपाल शिक्षक संगठन नगर समितिको कार्यक्रममा बोल्दै नेता थापाले सो कुरा बताएका हुन् ईतिहासका विभिन्न कालखण्डमा शिक्षकले महत्तपूर्ण भूमिका खेलेकाले शिक्षकहरु प्रति धन्यबाद तथा आभार व्यक्त गर्दै शिक्षकहरुको समाज रुपान्तरणमा अतुलनिय भूमिका रहेको प्रकाश पारे। हाम्रो पार्टीले चलाएको महान् दस बर्षे जनयुद्वमा सबै शिक्षहरुले साथ सहयोग गरेर नै योआन्दोलन यहाँसम्म आइपुगेको बताएका छन् अहिले पनि विभिन्न शक्तिहरुको चलखेलले नेपाललाई अस्तब्यस्त बनाउन खोजिरहेकोले यसमा शिक्षकको महत्तवपूर्ण भूमिका रहेकाले पार्टीले लिएको सही कार्यदिशालाई कार्यन्वयन गर्न आग्रह गरेका छन् त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बिष्णु भट्ट , जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा , गोरखानगरपालिकाका मेयर कृष्ण राना,वडा का  अध्यक्ष ऋषिराम खत्री एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्यबाबुराम बिक अस्पताल बिकास समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठ साथै निवर्तमान सासंद हरिराज अधिकारीका नीजि सचिव तथापार्टी कार्यालय सचिव अकुर तिमिल्सेना समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्ला शिक्षक महासंघ गोरखाका अध्यक्षगोपाल बाबु मरहट्टा शिव यादब लगायतले आफ्नो मन्तव्य राखेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link