Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

एकिकृत अखिल नेपाल शिक्षक संगठन नगर समितिको अध्यक्षतमा पुन तेज बहादुर नेपाली

loading views..
Nepal Telcome

गोरखा ।नेकपा माओबादी केन्द्र निकट शिक्षक संगठन एकिकृत नेपाल शिक्षक संगठन नगर समितिको अध्यक्षमा पुन तेज बहादुर नेपाली निर्बाचित भएका छन् शनिबार गोरखा सदरमुकामको भएको गोरखा नगरपालिकाको दोस्रो नगर अबिधेशनबाट नेपालीलाईअध्यक्षमा निर्बाचित गरेको हो त्यसतै बरिष्ठ उपाध्यक्षमा सुनिल अर्याल, महिला उपाध्यक्ष सरिता भट्ट, उपाध्यक्ष राजकुमार राई, सचिब टेक बहादुर उपरकोटी, कोष्ध्यक्ष अन्जना आले निर्बाचित हुनुभएको बरिष्ठ उपाध्यक्ष सुनिल अर्यालले जानकारी दिए सदस्यहरुमा राम बहादुर अच्छामी, भिम नारायण श्रेष्ठ, चिरन्जीबी रेग्मी, मान बहादुर श्रेष्ठ, राजन सिर्मल, बिष्णुहरि वाग्ले, मिष्टरधिताल, नरोत्तम कट्टेल, कृष्ण बसेल, शंकर बाबु खत्री, सुर्य बहादुर बानियाँ, रम्जदिन मियाँ, जेवुनिस्सा मियाँ, प्रमिला कुमाल, श्यामभक्त कट्टेल, ईन्द्र बहादुर कारखेती, नर बहादुर रोका नारयण बिक निर्बाचित भएको सचिब टेक बहादुर उपरकोटीलेजानकारी दिए नगर अबिधेशनको अध्यक्षता तेज बहादुर नेपाली प्रमुख अतिथी प्रदेश सांसद तथा नेकपा माओबादी केन्द्रकाकेन्द्रिय सदस्य लेख बहादुर थापा रहनु भएको थियो प्रमुख अतिथी थापाले सोही मगरले सम्बोधन गर्दै शिक्षक समाजका एैनाजस्तो भएकाले समाजमा भएका अन्याय अत्याचारको बिरुद्धमा आबाज बुलन्द पानु पर्ने बताए सोहि कार्यक्रममा नेकपामाओबादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष बिष्णु भट्ट, जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय  सदस्य दिल बहादुर सेन्चुरी लगायतले मन्त्वय राखेका थिए कार्यक्रमको सञ्चालन पुर्ब सचिब सुनिल अर्यालले गरेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link