Skip to content
Pokharapress Logo
२७ आश्विन २०८३, मंगलवार

गाेरखाकाे वाईसियल ईन्चार्जमा लक्ष्मी रम्तेल

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।नेकपा माओबादी केन्द्रकाे साहायक संगठन  वाईसियल नेपाल गाेरखाकाे ईन्चार्जमा लक्ष्मी रम्तेल चयन भएकी छिन् । बिगत लामाे समयदेखि पार्टी आन्दाेलनमा हाेमिएकी रम्तेल केन्द्रीय सदस्य भएकी हुन् । भर्खरै बसेकाे वाईसियल नेपालकाे केन्द्रीय समितिकाे बैठकले युवा नेत्री लक्ष्मी रम्तेललाई गाेरखा जिल्लाकाे ईन्चार्जमा चयन गरेकाे हाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link