Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बाम लोकतान्त्रिक शक्तिलाई बिजय गराउनु पर्छ : नेता हरिराज अधिकारी

loading views..
Nepal Telcome

गोरखा।नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा गोरखा क्षेत्र का  निवर्तमान सांसद हरिराज अधिकारीले संघिय प्रदेशकोचुनाबमा बाम लोकतान्त्रिक शक्तिलाई बिजय गर्नु पर्ने बताएका छन्

मंगलबार हरमटारी क्लबले आयोजना गरेको तेस्राो गोरखाकाली मेलालाई सम्बोधन गर्दै नेता अधिकारीले संबिधानको रक्षा बामलोकतान्त्रिक गठबन्धनले मात्र गर्न सक्ने भएकाले यस गठबन्धनलाई चुनाबमा अत्याधिक मत दिई प्रतिगमनकारीलाई परास्त गर्नआग्रह गरेका छन्

मुलुकलाई असफल दिशा तर्फ लान खोज्ने जो कोही शक्तिलाई नेपाली जनताले चिन्नु पर्ने भन्दै मंसिर गते बाट दम्भी अंहकारलाईसंसाद भबन जानबाट बञ्चित गराउनु पर्ने अधिकारीले बताएका छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link