Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

बैदेशिक रोजगार बोर्डले आप्रबासी श्रोत केन्द्र गोरखालाई सुचिकृत गऱ्यो

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखाको ४ वटा पालिका गोरखा नगरपालिका पालुङटार नगरपालिका , सहिद लखन गाउँपालिका र बारपाक सुलिकोटगाउँपालिकामा लागु भएको सुरक्षित आप्राबासी श्रोत केन्द्र सुचिकृत भएको छ । आप्राबासी श्रोत केन्द्र निर्देशक समितिको बैठकले२०७९ असार १६ गतेको निर्णय अनुसार गोरखाका ४ पालिका परेका हुन् । नेपाली नागरिकलाई सुरक्षित बैदेशिक रोजगारीकासंम्बन्धमा निशुल्क र आधिकारिक सुचना तथा परामर्श सेबाका साथै अन्य उपलब्ध सेबाहरु जानकारी गराउन र आबश्याक समन्वयगर्नका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको हाता भित्र यो कार्यालय सञ्चालन हुदै आएको छ । बुधबार एक कार्यक्रम बीचगण्डकी प्रदेश संयोजक उमा शर्माले गोरखा नगरपालिकाका मेयर कृष्ण रानालाई आप्राबासी श्रोत केन्द्रको प्रमाण पत्र हस्तान्त्रणगरेकी हुन् ।बोर्डले आप्रबासी श्रोत केन्द्र गोरखालाई सुचिकृत गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link