Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

चीनका पूर्व न्याय मन्त्री फु चिन्ह्वाआजीवन जेल चलान

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।१६.६ मिलियन अमेरिकी डलर भ्रष्टाचार गरेको ठहरमा चीनका पूर्व न्याय मन्त्री फु चिन्ह्वा आजीवन जेल चलान भएका छन्।

भ्रष्टाचारको ठहरमा मृत्युदण्डको सजाए पाएको दुईवर्षसम्म पनि उनलाई मृत्युदण्ड दिइएको थिएन। हाल, कुनैपनि माफी नहुनेगरी आजीवन काराबारमा पठाइएको चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

फुले सन् २००५ देखि सन् २०२१ सम्म निरन्तर घुस लिएको बताइएको छ। उनलाई राष्ट्रपति सी चिनफिङ्विरुद्ध गतिविधि गरेको पनि अभियोग छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link