Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी धरापमा

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। लामो समयदेखि भ्रष्टचारीको आरोपित हुँदै आएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । तर,उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link