Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीद्वारा जसपाका मन्त्रीहरु बर्खास्त

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। सत्ताका लागि जे पनि गर्न पछि नपर्ने जनता समाजबादी पार्टीको तर्फबाट मन्त्री भएका चार जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको बर्खास्त गरेका छन् ।
नेकपा एमालेसँग जसपाले चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link