Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

सत्ता गठबन्धनले जिल्लादेखि बुथसम्म गठबन्धन निर्बाचन परिचालन समन्वय समिति गठन

loading views..
Nepal Telcome

गोरखा।  सत्ता गठबन्धनमा रहेका नेकपा( माओबादी केन्द्र) नेपाली काङ्ग्रेस, नेपाल समाजबादी र एकीकृत समाजबादी पार्टीले सबै तहकाे निर्बाचन परिचालन समन्वय समिति गठन गरेकाे छ ।

गठबन्धनलाई अत्याधिक मतका साथ बिजय गराउने महान् उद्येश्यका साथ समिति निर्माण गरेकाे पुर्ब कृषि मन्त्री लेख बहादुर थापाले जानकारी दिए ।

आपसी भाबनमा सम्बन्ध बिस्तार , समस्याकाे समाधान छलफल बिधिबाट , सयुक्त घरदैलाे कार्यक्रम, तिहारकाेअबसरमा शुभकामना आदान प्रदान र उम्मेदवारलाई जनतासंग जाेड्ने र समस्याकाे समधानमा केन्द्रित रहेर अघि बढ्ने सत्ता गठबन्धनका एक नेताले बताए ।

कार्तिक ३ गते भित्र पहिलाे बैठक सबै समितिले बसि सक्नु पर्ने गठबन्धनले जनाएकाे छ । हरेक समितिका अध्यक्षता सबै दलले पालै पालाे गरि गर्ने सहमति भएकाे गठबन्धनले जनाएकाे छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link