Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्ड गोरखाले पाउनु गोरखाको लागि सौभाग्य:सुरेन्द्रराज पाण्डे

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।नेपाली काग्रेसका केन्द्रीय सदस्या तथा गोरखा क्षेत्र नम्बर-२ प्रदेश सभा (ख) का उम्मेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्डको उमेदवारीले गोरखाको बिकासको ढोका खुलेको बताउनु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १४ स्थित याङ्कोटमा आज आयोजित बाम-गठबन्धनको सयुत्त चुनावी जनसभा तथा कोण सभालाई सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको छ।

केन्द्रिय सदस्य पाण्डेले गोरखा जिल्लामा शान्ति सम्झौतको हस्ताक्षरकर्ता मध्येको एक माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) गोरखाले पाउनु गोरखाको लागि सौभाग्य भएको बताउनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link