Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

आज चितवनमा गठबन्धनको विशाल चुनावी सभा

loading views..
Nepal Telcome
नदीपुर दुध

वाम-लोकतान्त्रिक गठबन्धनले आज चितवनमा विशाल चुनावी सभा आयोजना गर्ने भएको छ । सो सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा,प्रचण्ड बाबुराम सहितको शीर्ष नेताहरुले गर्ने नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले पोखरा प्रेसलाई जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link