Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्डक‍ो निर्वाचन क्षेत्रमा मतगणना सुरु

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भर्खरै सुरु भएको छ।बिहानै देखि मतगणना सुरु गर्ने भनिएपनि नेकपा एमालेले बखेडा झिकेपछि मतगणना कार्य ढिलो गरि सुरु भएको हो। सर्बदलिय बैठक पश्चात् दलहरुको सहमतिमा मतगणना प्रारभ्भ गरिएको माओबादीका जिल्ला नेता विष्णु भट्टले जानाकारी दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link