Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

ललितपुरबाट एमालेले खाता खोल्यो

loading views..
Nepal Telcome

मतगणनाको अन्तिम मत परिणामअनुसार महर्जन १९ हजार ७३४ मत ल्याएर विजयी भएका हुन्। महर्जन निर्वाचित भएसँगै एमालेले प्रतिनिधिसभामा जितको खाता खोलेको छ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत ल्याएर पराजित भएका छन्। निर्वाचन आयोगले विजयी भएको घोषणा गर्न बाँकी रहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link