Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

रवि लामिछाने ८८८८ मतले अगाडि

loading views..
Nepal Telcome

पोखरा। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दाेब्बर अग्रता कायमै गरेका छन्।

३७ हजार २२१ मत गन्दा लामिछानेले १७ हजार ५२९ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन्। उनी गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link