Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा

loading views..
Nepal Telcome
नदीपुर दुध
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। चुनावको समीक्षा गर्न आज शनिबार दिउँसो ३ बजे बैठक बस्ने महासचिव देव गुरूङले जानकारी दिए।बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने उनले जानकारी दिए।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link