Skip to content
Pokharapress Logo
३० बैशाख २०८३, बुधबार

संसदीय दलको नेतामा प्रचण्ड प्रमुख सचेतक हितराज पाण्डे

loading views..
Nepal Telcome
संसदिय दलको नेता प्रचण्ड

काठमाण्डु। नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष कमरेड प्रचण्ड सर्बसम्मत चयन भएका छन् । माओवादी संसदीय दलको हिजो बसेको बैठकले उनलाई निर्विरोध चयन गरेको हो । प्रमुख सचेतक हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ।
राष्ट्रिय सभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ। प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै रहँदै आएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link