Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

प्रचण्डले दौरासुरुवाल लगाएर सपथ लिने

loading views..
Nepal Telcome
संसदिय दलको नेता प्रचण्ड

काठमाण्डु। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिने भएका छन् । खुमलटार स्रोतका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् ।  यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका उनले पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिन लागेका हुन् । स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link