Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

यो सरकार बिदेशी शक्तिले बनाएको सरकार होइन, पहिलो विदेश भ्रमण भारतबाट हुने : प्रचण्ड

loading views..
Nepal Telcome

काठमाण्डु।नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको आडमा सरकार नबनेको स्पष्ट पारेका छन्। भारतीय टेलिभिजन एबीपीसँग कुराकानी गर्दै उनले विदेशी सञ्चारमाध्यममा आएका कुरा गलत भएको बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link