Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नारायणकाजीको केही गर्ने हुटहुटी सहित सक्रियता बढ्यो

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदूत श्रीवास्तव मन्त्रालय पुगेका हुन। राजदूत श्रीवास्तबले भेटमा भारत सरकार र भारतीय जनताको तर्फबाट सफल कार्यकालको शुभकमना तथा बधाई समेत दिए।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने दिशामा रहेकोमा विकाशको लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link