Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

आज प्रधानमन्त्री प्रचण्ड दलबल सहित गोरखा आउँदै

loading views..
Nepal Telcome

गोरखा। पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउँदैछन् । गोरखा- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लागेका हुन् ।
आज बुधबार गोरखाको खेलकुद मैदान हरटारीमा सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न उनी गोरखा आउन लागेका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link