Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

द्रब्य शाह बहुमुखी क्याम्पासका प्रमुख रामचन्द्र दुवाडीले माफि मागे

loading views..
Nepal Telcome
नदीपुर दुध

गाेरखा।द्रब्यशाह बहुमुखी क्याम्पसका क्याम्पास प्रमुख रामचन्द्र दुबाडीले माफि मागेकाे छन् ।

नेपाल सरकारकाे मन्त्री परिषदकाे निर्णय अनुसार फागुन १ गते नेपाल सरकारले सार्बाजानिक बिदा दिएको बिषयमा क्याम्पास प्रमुख दुवाडीले जनयुद्व प्रति घृणित शब्द प्रयाेग गर्दै आफ्नाे सामाजिक सञ्जालमा कटाक्ष गरेका थिए ।

जनयुद्व दिबसकाे भाेलिपल्ट अखिल क्रान्तकारीका द्रब्यशाह बहुमुखी क्याम्पामसका बिद्यार्थीहरुकाे भेटमा क्याम्पास प्रमुख दुवाडीले माफी माग्दै अब आइन्द यस्ता बिषयमा बाेल्दा साेच बिचार गरेर मात्रै बाेल्ने भन्दै एक पटककाे लागि माफि दिन अनुराेध गरेका छन् ।

अखिल क्रान्तकारीका द्रब्यशाह बहुमुखी क्याम्पाासका बिद्यार्थीहरुले क्याम्पास प्रमुख जस्ताे गरिमामय पदमा बसेर आफ्ना मर्यादालाई ख्यालै नगरी बाेलेकाे भन्दै बिद्यार्थीहरुले ध्यानआकर्षण गराएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link