Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

दुधको मूल्य बढ्यो

loading views..
Nepal Telcome

 

पोखरा। सरकारले दूधको मूल्य बढाएको छ।

हिजो बसको मन्त्रिपरिषद्‍को बैठकले दूधको मूल्य बढाएको हो।

मन्त्रिपरिषद्‍ले दूधको मूल्य ९ रुपैयाँले बढाएको हो।

अब दूधको मूल्य प्रतिलिटर ६५.५ रुपैयाँ निर्धारण गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link