Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

राष्ट्रपतिको चुनाव पश्चात् एमालेले कांग्रेससँग सहकार्य गर्नेछः केपी ओली

loading views..
Nepal Telcome

राष्ट्रपति निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन सोमबार पार्टी मुख्यालय च्यासलमा सांसद्हरूलाई प्रशिक्षण दिँदै ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने सर्तमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार छ । एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link